सिजनल व्यवसायीक कुकिङ तालिममा सिर्ज्न्सिल बेबसायिक महिलाहरुको सहभागिता रहेको थियो ।कलेज सञ्चालक सुनिल भूषालका अनुसार तालिम मा बिभिन्न सँग संस्था का प्रतिनिधी तथा बिभिन्न बेबसायिक महिला हरुको सभागित रहेको थियो । सो तालिम बिदेश बाट आएकी पहुना सेफ हेलेने ( फ्रान्स) र सेफ क्रीस्चियन (बेलायत) बाट प्रदान गरिएको भूषालले बताए ।
महिला दिदी वहीनीहरुले घरमै बसेर सजिलै भिभिन्न खालका परीकार हरु पकाउन सकिने उदेश्यले सो तालिम प्रदान गरिएको सस्थाका प्रमुख कार्यकारी सुनिल भुसालले जानकारी दिए । संस्थाको रुपमा सामाजिक कार्यक्रम अन्तर्गत निःशुल्क रुपमा सो तालिम प्रदान गरिएको प्रिपियर कलेजले जनाएको छ । महिलालाई कुकिङ तालिम
इटहरी/इटहरीमा सञ्चालित प्रिमिएर कलेजले महिलाहरुको लागि एक दिन कुकिङ तालिम प्रदान गरेको छ ।
सिजनल व्यवसायीक कुकिङ तालिममा सिर्ज्न्सिल बेबसायिक महिलाहरुको सहभागिता रहेको थियो ।कलेज सञ्चालक सुनिल भूषालका अनुसार तालिम मा बिभिन्न सँग संस्था का प्रतिनिधी तथा बिभिन्न बेबसायिक महिला हरुको सभागित रहेको थियो । सो तालिम बिदेश बाट आएकी पहुना सेफ हेलेने ( फ्रान्स) र सेफ क्रीस्चियन (बेलायत) बाट प्रदान गरिएको भूषालले बताए ।
महिला दिदी वहीनीहरुले घरमै बसेर सजिलै भिभिन्न खालका परीकार हरु पकाउन सकिने उदेश्यले सो तालिम प्रदान गरिएको सस्थाका प्रमुख कार्यकारी सुनिल भुसालले जानकारी दिए । संस्थाको रुपमा सामाजिक कार्यक्रम अन्तर्गत निःशुल्क रुपमा सो तालिम प्रदान गरिएको प्रिपियर कलेजले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सिजनल व्यवसायीक कुकिङ तालिममा सिर्ज्न्सिल बेबसायिक महिलाहरुको सहभागिता रहेको थियो ।कलेज सञ्चालक सुनिल भूषालका अनुसार तालिम मा बिभिन्न सँग संस्था का प्रतिनिधी तथा बिभिन्न बेबसायिक महिला हरुको सभागित रहेको थियो । सो तालिम बिदेश बाट आएकी पहुना सेफ हेलेने ( फ्रान्स) र सेफ क्रीस्चियन (बेलायत) बाट प्रदान गरिएको भूषालले बताए ।
महिला दिदी वहीनीहरुले घरमै बसेर सजिलै भिभिन्न खालका परीकार हरु पकाउन सकिने उदेश्यले सो तालिम प्रदान गरिएको सस्थाका प्रमुख कार्यकारी सुनिल भुसालले जानकारी दिए । संस्थाको रुपमा सामाजिक कार्यक्रम अन्तर्गत निःशुल्क रुपमा सो तालिम प्रदान गरिएको प्रिपियर कलेजले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।