ट्रयाक्टर चालकको मृत्यु
सुनसरी/सुनसरीको गढी गाउँपालिका २ कलरूवा स्थित थलाह खोलामा बुधबार बिहान साढे ११ बजे ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मझौबाट औरावनी जाँदै गरेको १ त २४७७ नम्बरको ट्याक्टर अनियन्त्रित भई खोलामा पल्टिदा सोही ट्याक्टरले थिचेर चालक गढी गाउँपालिका २ का कमल ऋषिदेवको घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी दुहबीले जनाएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































