पाँचथर र तेह्रथुम जिल्लालाई छुट्याएर बग्ने तमोर नदी किनारामा रहेको पाँचथरको फिदिम नपा–४, माझीटारको धानबारी । १० मंसीर अगाबै धान उठाएर प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचनमा आफ्नो अमूल्य मत हाल्ने तयारीमा छन् माझीटारबासी ।
फोटो: सन्देश सुब्बा रमणीय फिदिम
पाँचथर र तेह्रथुम जिल्लालाई छुट्याएर बग्ने तमोर नदी किनारामा रहेको पाँचथरको फिदिम नपा–४, माझीटारको धानबारी । १० मंसीर अगाबै धान उठाएर प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचनमा आफ्नो अमूल्य मत हाल्ने तयारीमा छन् माझीटारबासी ।
फोटो: सन्देश सुब्बा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































