जर्वजस्ती करणी गरेको अभियोगमा पक्राउ
जर्वजस्ती करणी गरेको अभियोगमा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने निरज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले गएराति नेपालगंज उपमहानगरपालिका–३ स्थित सिग्नेट होटलको कोठा नं. ३०५ मा बसेकी बर्दिया बासगढी नगरपालिका–६ घर भएकी १९ बर्षीया युवतीलाई जवरजस्ती करणी गरेको बताइएको छ ।
प्रहरीले घटनाको अनुसन्धानको लागि सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने मनोज भारतीलाई समेत नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































