सुनकाे मूल्य घट्याे
सुनको मूल्य आज फेरी तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी भने धेरै दिन सम्म एउटै मूल्यमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































