Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • एसिया
  • आमाको महत्व बुझाउने जीवन्त तस्वीर : ‘आमा’

आमाको महत्व बुझाउने जीवन्त तस्वीर : ‘आमा’

  • पुस २६, २०७४
  • ब्लाष्ट खबर

चितवन/ सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमाबुबा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ । विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमाबुबा तिरस्कृत हुने गरेका छन् । पारिवारिक कारण आमाबुबा वृद्धाश्रममा छाडिन्छन् । भविश्यमा आफू पनि आमाबुबा भइन्छ भन्ने ख्यालै गरिँदैन । त्यस्तै त्यस्तै विषय समेटेर मानव सेवा आश्रमको एउटा कलाकार समूह नाटक ‘आमा’ सहित देश दौडाहामा छ । छोराछोरीको विकृत मनोभावलाई त्याग्न प्रेरणा दिँदै आमाको महत्व दर्शाउने एउटा जीवन्त उदाहरण हो नाटक ‘आमा’ । नाटकको शुरुवात् आमाप्रतिको बुहारीको तिरस्कृत मनोभावबाट शुरु हुन्छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले घरबाट निकालिएपछि वाग्मतीको पुलमुनि मृत्युवरण गर्न पुगेकी आमाले मृत्यु हुनुअघि छोरालाई सम्बोधन गर्दै लेखिएको मातृवात्सल्यसँग छोको हेयलाई तुलना गरिएको कथासहितको बेदनाको पोको खोल्छन् । यसैबाट दर्शकको मन रसाउन शुरु गर्छ । त्यसपछि नाटक ‘आमा’ शुरु हुन्छ ...  “कत्ति सुत्न सक्या भन्या, घरमा काम लठपत्रै छ”, यसो उठेर फूलमा पानी मात्रै हाल्दे’नी हुन्थ्यो नि, सुतिरहेकी बिरामी तथा वृद्धा आमालाई शान्तिले चर्केर तिखाले बचन लगाउँछिन् । “बाहिर गर आफैँ, भित्र आफैँ, सक्दिन म, के म यो घरको नोकर हो र ?” शान्ति कराउन छाड्दिनन् । “हेर न बुहारी, आज मलाई अलि सञ्चो छैन, फूलमा पानी तिमी नै हाल न है”, आमा भन्छिन् । बुहारीलाई आमा घरमा बसेको मन पर्दैन । वृद्धाश्रममा पठाउन श्रीमान्लाई दबाब दिन्छिन् । देखावटी आधुनिकतामा हुर्केकी बुहारी उच्च वर्गको देखाउन साथीहरु आउँदा आमा नदेखिए हुन्थ्यो झैँ गर्छिन् । बुहारीकै कचकच र गनगनले छोरा पनि आमालाई तिरस्कार गर्न पुग्छ । आमाको ममता अपरम्पार हुन्छ । त्यसको कुनै मोल नै हुन्न । तर छोराले यी सब कुरा बिर्सन्छ । जन्माएको हुर्काएको कति खर्च लाग्छ त्यो चुक्ता गर्ने अहमत जाग्छ । “एकछिन छोरा, तँ एउटी आमाले गरेको ममताको मूल्य चुक्ता गर्न चाहन्छस् हैन, ठीक छ तँलाई जन्माएँ हुर्काएँ, बढाएँ, आज यतिसम्म बनाएँ, यति धेरै हिसाब त आज म बुझाउन सक्दिन, तर एक हप्ताभित्र तँलाई सम्पूर्ण हिसाब बुझाउने छु ।” ऊ घर छाडेर जान लाग्दा आमाले रोक्दै भन्छिन् । उपस्थित दर्शकमा आँशुका धारा बग्न थाल्छन् । आमाहरुको मन थामिँदैन । नाटक हेर्दै गोरखाकी लिलावती अधिकारी सुँक्कसुँक्क गरी रुन थाले । “सुखदुःख दुवैसँगै त हुन्छ, दुःख देख्दा रुन मन लाग्यो”, अधिकारीले भने, “घरपरिवार नै राम्रो भए बाआमा यसरी बिछोडिनु पर्थेन, बा आमा विचल्ली हुनुपर्थेन ।” उनीसँगै ८७ वर्षका वृद्ध वैकुण्ठ अर्याल र ८१ वर्षीया दमयन्ती अर्याल दम्पती नै लट्ठी टेकेर आमा नाटक हेर्न सहभागी थिए ।

सम्बन्धित समाचार
शिक्षा सुधारका लागि निरन्तर खबरदारी गर्नुः शिक्षामन्त्री पोखरेल

विजयपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका ...

अवैध सामग्री ओसारपसार: ११ लाख २० हजार रुपैयाँ बराबरको सामग्री बरामद

विजयपुर । सुनसरीको हरिनगरा गाउँपालिका–४ भुटाहा बजारबाट अवैध रूपमा काँचो केर ...

वैज्ञानिक अन्वेषण प्रदर्शनी–२०८३: विज्ञान र प्रविधिको प्रयोगमा जोड

विजयपुर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वे ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
शिक्षा सुधारका लागि निरन्तर खबरदारी गर्नुः शिक्षामन्त्री पोखरेल
वैशाख ४, २०८३
अवैध सामग्री ओसारपसार: ११ लाख २० हजार रुपैयाँ बराबरको सामग्री बरामद
वैशाख ४, २०८३
वैज्ञानिक अन्वेषण प्रदर्शनी–२०८३: विज्ञान र प्रविधिको प्रयोगमा जोड
वैशाख ४, २०८३
गैँडाको खागसहित चार जना पक्राउ
वैशाख ४, २०८३
आफ्नै निर्णय उलटफेर गर्दै धरान कार्यपालिका
वैशाख ४, २०८३
नाकामा सुरक्षा, सामान ल्याउनेको ताँती
वैशाख ४, २०८३
तिलगङ्गा आँखा अस्पताल र बीपी प्रतिष्ठानबीच सम्झौता
वैशाख ४, २०८३
पूर्वाधार विकास सङ्कटप्रति सरकार जिम्मेवार हुनुपर्छ
वैशाख ४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ४ गते शुक्रबार
वैशाख ४, २०८३
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने
वैशाख ३, २०८३
लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु
वैशाख ३, २०८३
सप्तकोशी नदी र चतरा बजार क्षेत्र
वैशाख ३, २०८३
छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस
वैशाख ३, २०८३
बराहक्षेत्रमा लागूऔषधसहित दुई पक्राउ
वैशाख ३, २०८३
हजारौं सट्टेबाजी एप र वेबसाइट बन्द
वैशाख ३, २०८३
शिक्षा सुधारका लागि निरन्तर खबरदारी गर्नुः शिक्षामन्त्री पोखरेल
वैशाख ४, २०८३
अवैध सामग्री ओसारपसार: ११ लाख २० हजार रुपैयाँ बराबरको सामग्री बरामद
वैशाख ४, २०८३
वैज्ञानिक अन्वेषण प्रदर्शनी–२०८३: विज्ञान र प्रविधिको प्रयोगमा जोड
वैशाख ४, २०८३
गैँडाको खागसहित चार जना पक्राउ
वैशाख ४, २०८३
आफ्नै निर्णय उलटफेर गर्दै धरान कार्यपालिका
वैशाख ४, २०८३
नाकामा सुरक्षा, सामान ल्याउनेको ताँती
वैशाख ४, २०८३
तिलगङ्गा आँखा अस्पताल र बीपी प्रतिष्ठानबीच सम्झौता
वैशाख ४, २०८३
पूर्वाधार विकास सङ्कटप्रति सरकार जिम्मेवार हुनुपर्छ
वैशाख ४, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ४ गते शुक्रबार
वैशाख ४, २०८३
मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने
वैशाख ३, २०८३
लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु
वैशाख ३, २०८३
सप्तकोशी नदी र चतरा बजार क्षेत्र
वैशाख ३, २०८३
छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस
वैशाख ३, २०८३
बराहक्षेत्रमा लागूऔषधसहित दुई पक्राउ
वैशाख ३, २०८३
हजारौं सट्टेबाजी एप र वेबसाइट बन्द
वैशाख ३, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क