आफ्नै बारीमा गाँजा उत्पादन गरी बिक्री बितरण गरेको भन्ने सुचना प्राप्त भएपछी इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजेतिर आधा किलो सुख्खा गाँजा र बारीमा रहेको १ किलो काँचो गाँजा बरामद गरेको उक्त कार्यालयले जनाएको छ।
गोबिन्द भने फरार रहेकाले खोजी भइरहेको छ।
गाँजा बरामद
झापा/ झापाको मेचीनगर नगरपालिका-७ बस्ने ३५ बर्षिय लाउरे भन्ने गोबिन्द बुढाथोकीको घरबाट प्रहरीले मंगलबार गाँजा बरामद गरेको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































