तस्बिरः गाेपाल कामतकाे फेसबुकबाट[/caption]
धरान । धरानको छाताचौकका आईतबार राती भएको दुर्घटनामा दुई जना गम्भीर घाईते भएको छ ।
धरान २ छाता जी एस मार्कट ठमेल मःम हाउस अगाडी हाईवेमा बा १५ च ७४८५ नम्बरको स्कारपियो पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
बिराटनगरबाट धनकुटा तर्फ तिब्र गतीमा जादै गरेको सो स्कापियो दुर्घटना हुदा स्कापियोमा सवार धरान ९ बस्ने ३० बर्षिय प्रबिण ताम्राकार र ३६ बर्षिय बिबेक श्रेष्ठ गम्भीर घाईते भएका हुन ।
स्कारपियोको ठक्करबाट बाटो छेउको करिब १० मिटरको रेलिङ समेत भत्किएकाे छ ।
घाईते दुबैजनाको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको प्रतिष्ठान पोष्टले जनाएको छ । धरानको छाताचौकका स्कारपियो दुर्घटना हुँदा दुई जना गम्भीर
[caption id="attachment_72839" align="aligncenter" width="960"]
तस्बिरः गाेपाल कामतकाे फेसबुकबाट[/caption]
धरान । धरानको छाताचौकका आईतबार राती भएको दुर्घटनामा दुई जना गम्भीर घाईते भएको छ ।
धरान २ छाता जी एस मार्कट ठमेल मःम हाउस अगाडी हाईवेमा बा १५ च ७४८५ नम्बरको स्कारपियो पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
बिराटनगरबाट धनकुटा तर्फ तिब्र गतीमा जादै गरेको सो स्कापियो दुर्घटना हुदा स्कापियोमा सवार धरान ९ बस्ने ३० बर्षिय प्रबिण ताम्राकार र ३६ बर्षिय बिबेक श्रेष्ठ गम्भीर घाईते भएका हुन ।
स्कारपियोको ठक्करबाट बाटो छेउको करिब १० मिटरको रेलिङ समेत भत्किएकाे छ ।
घाईते दुबैजनाको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको प्रतिष्ठान पोष्टले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिरः गाेपाल कामतकाे फेसबुकबाट[/caption]
धरान । धरानको छाताचौकका आईतबार राती भएको दुर्घटनामा दुई जना गम्भीर घाईते भएको छ ।
धरान २ छाता जी एस मार्कट ठमेल मःम हाउस अगाडी हाईवेमा बा १५ च ७४८५ नम्बरको स्कारपियो पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
बिराटनगरबाट धनकुटा तर्फ तिब्र गतीमा जादै गरेको सो स्कापियो दुर्घटना हुदा स्कापियोमा सवार धरान ९ बस्ने ३० बर्षिय प्रबिण ताम्राकार र ३६ बर्षिय बिबेक श्रेष्ठ गम्भीर घाईते भएका हुन ।
स्कारपियोको ठक्करबाट बाटो छेउको करिब १० मिटरको रेलिङ समेत भत्किएकाे छ ।
घाईते दुबैजनाको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको प्रतिष्ठान पोष्टले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।