धनकुटा । निगाले सिमेन्ट फेक्ट्रीको व्यावस्थापनपक्ष, स्थानियप्रशासन, राजनितिकदल र पिडित पक्षहरुको तर्फवाट गठितवार्ता समितिकापदाधिकारीहरु विचविहिवार भएको वार्तामाक्षतिपुर्ति सहिततिनवर्ष भित्रमाफेक्ट्री स्थान्तरणगर्ने गरि सहमतीभएपछि वार्ता मिलेको छ । निमिक्तप्रमुखजिल्लाअधिकारी जितवहादुर श्रेष्ठको अध्यक्षतमावसेको वार्तामा फेक्ट्री व्यावस्थापनपक्षर पिडित पक्षविच७वुँदे सहमतीभएको छ । सातवुँदै सहमतीमातिनवर्ष भित्र फेक्ट्री स्थान्तरण गर्ने, उधोगवाट निष्किएको प्रदुषणको अनुगमनगर्ने, उधोगले प्रदुषण नियन्त्रण गर्न सवै खाले उपायअवलम्वनगर्ने, हाल एक महिनाको लागीउधोग संचालनगर्न दिने सहमतीभएकोछ । त्यसैगरी उधोग व्यावस्थापनसमितिले स्वास्थ्य, कृषि र पशु शिविर राख्ने र तोकिएको समयमा फेक्ट्री स्थान्तरणको प्रक्रिया पुरा नभएको खण्डमा पिडित पक्षले तत्काल फेक्ट्री वन्दगर्ने गरि सहमतीभएको छथर जोरपाटी गाउँपालिकाकाअध्यक्षएवं फेक्ट्री अनुगमन समितिका संयोजक शेरवहादुर लिम्वुले ब्लाष्टलाई वताएका छन् । उनले फेक्ट्रीले पु¥याएको क्षतिको मापनदुवै पक्षवाट विज्ञ राखेर मापनगर्ने सहमतीभएकोले अव के कतिक्षतिपुग्यो भन्ने थाहापाउन सजिलो हुने वताए । वार्तामाछथरजारपाटी गाउँपालिकाकाअध्यक्ष शेरवहादुर लिम्वु, जिल्लाप्रहरी कार्यलय धनकुटाका प्रमुख सुदिप राजभण्डारी,छिन्ताङ्ग गुल्मका स.प्र.ना.उ.रमेश विक्रम शाही,साष्ट्रिय अनुशन्धानकातुलसी कट्टेल,उधोग वाणिज्य संघ धनकुटाका अध्यक्षउमेश घिमिरे,उधोग वाणिज्य संघका उपाध्यक्ष रुपमानतामाङ, जिल्ला कृषिविकास कार्यालयकावागवानीशाखाअधिकृत सुर्य प्रसाद साप्कोटा, फेक्ट्री व्यावस्थापक सरोज सेडाई, संचालकहरुहोम पाण्डे, चित्रवहादुर कुईकेल, दिपेश तायल, आनुजा राठी, पिडित पक्षको तर्फवाट वडा नं.६ का वडाध्यक्ष दिलवहादुर थापा, घनेन्द्र श्रेष्ठ, दुर्गा थापा, सिधुवावजार व्यावस्थापन समितिकाअध्यक्षशिवकुमार श्रेष्ठ लगायतले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । वार्ता जिल्लाप्रशासनकार्यालय धनकुटाको सभाहलमाभएको थियो ।