काठमाडौं/ छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्की पक्राउ परेका छन्।
कार्कीलाई प्रहरीले ललितपुरको ताल्छीखेलबाट शुक्रबार पक्राउ गरेको हो। कार्कीमाथि कक्षा १० का छात्रामाथि होस्ट्लमा यौन दुर्व्यवहार गरेको आरोप छ। घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दले बताए।
बालिकालाई दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्याब्सनका अध्यक्ष पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































