मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबलमा कप्तान क्रिष्टियानो रोनाल्डोले नाटकीय २ गोल गरेपछि पोर्चुगलले इजिप्टलाई २ –१ ले हराएको छ ।
९० मिनेटसम्म १ शून्यले पछि परेको पोर्चुगलका कप्तान रोनाल्डोले ९२ औं मिनेटमा गोल गर्दै बराबरीमा पुर्याएका थिए ।
त्यसको २ मिनेटमै रोनाल्डोले अर्को गोल थपेपछि पोर्चुगल २–१ ले विजयी भएको हो । ५६ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि इजिप्टले १ शून्यको अग्रता लिएको थियो ।
यो सँगै रोनाल्डोले ४० खेलमा गरेको गोलसंख्या ४३ पुगेको छ । रोनाल्डोले जब जादू गरे खेल पोर्चुगलले जित्यो
मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबलमा कप्तान क्रिष्टियानो रोनाल्डोले नाटकीय २ गोल गरेपछि पोर्चुगलले इजिप्टलाई २ –१ ले हराएको छ ।
९० मिनेटसम्म १ शून्यले पछि परेको पोर्चुगलका कप्तान रोनाल्डोले ९२ औं मिनेटमा गोल गर्दै बराबरीमा पुर्याएका थिए ।
त्यसको २ मिनेटमै रोनाल्डोले अर्को गोल थपेपछि पोर्चुगल २–१ ले विजयी भएको हो । ५६ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि इजिप्टले १ शून्यको अग्रता लिएको थियो ।
यो सँगै रोनाल्डोले ४० खेलमा गरेको गोलसंख्या ४३ पुगेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।