गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले गोरेलाई उनलाई मंगलबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएको छ ।
गृह मन्त्रालयमा समितिले पत्रकार सम्मेलन गर्दै गोरेलाई सार्वजनिक गरेको थियो । मोरङ जिल्ला अदालतमा यस विषयमा बहस जारी रहेकाले समितिले गोरेलाई मोरङ पठाउने तयारी पनि गरेको छ ।
बाह्रखरी
चुडामणि उप्रेती गोरे गौरीघाटबाट पक्राउ, गृह मन्त्रालयमा सार्वजनिक
काठमाडौं/ साढे ३३ किलो सुन र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी सार्वजनिक गरिएको छ ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले गोरेलाई उनलाई मंगलबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएको छ ।
गृह मन्त्रालयमा समितिले पत्रकार सम्मेलन गर्दै गोरेलाई सार्वजनिक गरेको थियो । मोरङ जिल्ला अदालतमा यस विषयमा बहस जारी रहेकाले समितिले गोरेलाई मोरङ पठाउने तयारी पनि गरेको छ ।
बाह्रखरी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले गोरेलाई उनलाई मंगलबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएको छ ।
गृह मन्त्रालयमा समितिले पत्रकार सम्मेलन गर्दै गोरेलाई सार्वजनिक गरेको थियो । मोरङ जिल्ला अदालतमा यस विषयमा बहस जारी रहेकाले समितिले गोरेलाई मोरङ पठाउने तयारी पनि गरेको छ ।
बाह्रखरी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।