चोटमुक्त भएपछिको पहिलो खेलमा उत्कृष्ट गोल गर्दैै नेइमारले विश्वकपको तयारी थालेका छन् ।
आइतबार राति भएको खेलमा ब्राजिलले क्रोएसियालाई २–० गो अन्तरले हराएको छ ।
एन्फिल्डमा भएको खेलमा ब्राजिलले ६९ औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्त्यमा फेर्नान्डिन्होको स्थानमा मैदान प्रवेश गरेका नेइमारको क्रोएसियाका खेलाडीहरुको बीचबाट उत्कृष्ट गोल गरे ।
चोटका कारण उनले पछिल्लो तीन महिला खेल्न पाएका थिएनन् । तर, मैदान फर्किए लगतै गोल गरेर आफू अझै लयमै रहेको सन्देश दिन सफल भएएका छन् ।
अतिरिक्त समयमा फर्मिनोले गोल गर्दै ब्राजिललाई २–० को जित दिलाएका छन् ।
विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले आगामी आइतबार समूह ईमा रहेको स्वीट्जरल्याण्डको सामना गर्दै विश्वकप यात्रा प्रारम्भ गर्नेछ । विश्वकपका लागी फिट भए नेइमार, क्रोएसियाविरुद्ध उत्कृष्ट गाेल
चोटमुक्त भएपछिको पहिलो खेलमा उत्कृष्ट गोल गर्दैै नेइमारले विश्वकपको तयारी थालेका छन् ।
आइतबार राति भएको खेलमा ब्राजिलले क्रोएसियालाई २–० गो अन्तरले हराएको छ ।
एन्फिल्डमा भएको खेलमा ब्राजिलले ६९ औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्त्यमा फेर्नान्डिन्होको स्थानमा मैदान प्रवेश गरेका नेइमारको क्रोएसियाका खेलाडीहरुको बीचबाट उत्कृष्ट गोल गरे ।
चोटका कारण उनले पछिल्लो तीन महिला खेल्न पाएका थिएनन् । तर, मैदान फर्किए लगतै गोल गरेर आफू अझै लयमै रहेको सन्देश दिन सफल भएएका छन् ।
अतिरिक्त समयमा फर्मिनोले गोल गर्दै ब्राजिललाई २–० को जित दिलाएका छन् ।
विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले आगामी आइतबार समूह ईमा रहेको स्वीट्जरल्याण्डको सामना गर्दै विश्वकप यात्रा प्रारम्भ गर्नेछ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।