विश्वकप फुटबलमा इंग्ल्याण्डका हृयारी केनले हृयाट्रिक गरेका छन् ।
उनले आइतबार पानामाविरुद्ध हृयाटि्रक गरेका हुन्, जसमध्ये दुई गोल पेनाल्टीमा थियो । २२ औं मिनेट र पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टी गोल गरेका उनले मैदान छाड्नु अघि ६२ औं मिनेटमा हृयाट्रिक पूरा गरेका हुन् ।
रुस विश्वकपमा यो दोस्रो हृयाटि्रक हो । पहिलो हृयाट्रिक पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले गरेका थिए ।
साथै सन् १९८६ पछि विश्वकप फुटबलमा हृयाट्रिक गर्ने केन पहिलो इंग्लिस खेलाडी हुन् । ह्यारी केनकाे ह्याट्रिक, राेनाल्डाेलार्इ पछि पारे
विश्वकप फुटबलमा इंग्ल्याण्डका हृयारी केनले हृयाट्रिक गरेका छन् ।
उनले आइतबार पानामाविरुद्ध हृयाटि्रक गरेका हुन्, जसमध्ये दुई गोल पेनाल्टीमा थियो । २२ औं मिनेट र पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टी गोल गरेका उनले मैदान छाड्नु अघि ६२ औं मिनेटमा हृयाट्रिक पूरा गरेका हुन् ।
रुस विश्वकपमा यो दोस्रो हृयाटि्रक हो । पहिलो हृयाट्रिक पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले गरेका थिए ।
साथै सन् १९८६ पछि विश्वकप फुटबलमा हृयाट्रिक गर्ने केन पहिलो इंग्लिस खेलाडी हुन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।