इनरुवा (ब्लाष्ट) सुनसरीको कोशी गाउँपालिका–६ स्थित राष्ट्रिय माविको विद्यालय व्यवस्थापन समिति गठनका लागि चुनावी सरगर्मी बढेको छ । सदस्य पदका लागि दुई छुट्टा–छुट्टै समूह चुनावी मैदानमा उत्रिएका छन् । पुरुष सदस्य पदमा धर्मेन्द मेहता, सुवन्स यादव ब्रजेश यादव र गौरी मरिक चुनावी मैदानमा छन् भने महिलामा मन्सोदेवी खत्वे, कलावत्तिदेवी अरगरीया, पार्वतीदेवी राम र तिलिपादेवी यादव चुनावी मैदानमा छन् । विजयीमध्येबाटै अध्यक्ष चयन गरिने प्रावधान छ ।
विद्यालय व्यवस्थापनमा चुनावी सरमर्गी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































