दुर्घटनामा परि दुइकाे मृत्यु एक घाइते
सिन्धुली । कमलामाई नगरपालीका-१ डाँडीमा जेसिवी दुर्घटनामा परि दुइकाे जनाकाे मृत्यु हुनुका साथै एक घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा धनुषाका सन्तोष रिजाल र सिन्धुली तीनपाटन गाउँपालिकाका कमल वोगटी रहेकाछन् । कामबाट फर्किने क्रममा भएकाे उक्त दुर्घटनामा अर्का एक तीनपाटनकै गणेश क्षेत्री गम्भीर घाइते छन् । घाइते क्षेत्रीलाई थप उपचारका लागि काठमाडौं लगीदै छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































