प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा लागूऔषध ओसारपसार गरिरहेको सूचनाको आधारमा झापा कमल गाउँपालिका–५ लवडाँडामा दमक नगरपालिका–५ का टिनुवा प्रकाश भनिने प्रकाश माझी र पछाडी सवार श्रीमती कबिता माझी पक्राउ परेको डिएसपी बस्नेतले बताए । प्रहरीले उनीहरूको साथबाट २ वटा कालो प्लास्टिक झोलामा रहेको डाइजेपाम १२२ एम्पुल, फेनरागन १२२ एम्पुल र लुपिजेसिक १२२ एम्पुल बरामद गरेको हो ।
फरार कैदी कारागार चलान
लागूऔषध मुद्दामा जरिवाना लागेर फरार भएका एक कैदी कारागार चलान भएका छन् । २०६५ माघ २६ गते जिल्ला अदालतले दोषी ठहर गरेका मेचीनगर ८ का भुलेन धिमाललाई पक्राउ गरी झापा कारागार चलान गरिएको हो । अदालतले माझीलाई दुइवर्ष कैद र १५ हजार नगद जरिवाना रकम तोकेको थियो । लागूऔषधसहित श्रीमान–श्रीमती पक्राउ
प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा लागूऔषध ओसारपसार गरिरहेको सूचनाको आधारमा झापा कमल गाउँपालिका–५ लवडाँडामा दमक नगरपालिका–५ का टिनुवा प्रकाश भनिने प्रकाश माझी र पछाडी सवार श्रीमती कबिता माझी पक्राउ परेको डिएसपी बस्नेतले बताए । प्रहरीले उनीहरूको साथबाट २ वटा कालो प्लास्टिक झोलामा रहेको डाइजेपाम १२२ एम्पुल, फेनरागन १२२ एम्पुल र लुपिजेसिक १२२ एम्पुल बरामद गरेको हो ।
फरार कैदी कारागार चलान
लागूऔषध मुद्दामा जरिवाना लागेर फरार भएका एक कैदी कारागार चलान भएका छन् । २०६५ माघ २६ गते जिल्ला अदालतले दोषी ठहर गरेका मेचीनगर ८ का भुलेन धिमाललाई पक्राउ गरी झापा कारागार चलान गरिएको हो । अदालतले माझीलाई दुइवर्ष कैद र १५ हजार नगद जरिवाना रकम तोकेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।