धरान /सुनसरीको हरिनगरमा गोली हानी हत्या गरिएका स्थानीय एमाले नेता तथा स्थानीय शिक्षासेवी मौलाना खुर्सिद आलम अन्सारीको शब स्थानीयले सिडिओ कार्यालयमा लैजाने भएका छन् ।
सर्वसाधरण नागरिकको सुरक्षा नभएको भन्दै स्थानीयले शब सिडियोलाई बुझाउन लागेका हुन् ।स्थानीयले विहिबार दिउसो देखिनै हत्यारा पक्राउ गर्न माग गर्दै आएका छन् । नेकपा सुनसरीलेपनि उच्च स्तरिय छानविन समिती बनाउन माग गरेको छ ।
आर्कोसीत भिडलाई उत्तेजीत बनाएर हिसां भड्काउन सक्ने खतरा समते रहेको भन्दै संयमता अपनाउनपनि आग्रह गरेको छ ।