गृहमन्त्री र आईजीपीको राजीनामा माग्दै नागरिक सडकमा
काठमाडौं / निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै राजधानीमा प्रदर्शन गरिएको जुलुसमा गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा मागेको छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परीणम भएको थियो । प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी थिए । प्रर्दशनमा डा. गाविन्द केशीको समेत सभासगता रहेको थियो । उनीहरुले गृहमन्त्रि रामबहादुर थापाको राजीनामा मागे भने प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई बरखास्त गर्न माग गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































