संखुवासभा / संखुवासभा प्रहरीले ६ जना जुवाडे पक्राउ परेका छन् । आइतबार खाँदबारी नगरपालिका ३ बाट कौडा र नगद सहित ६ जना जुवाडे पक्राउ परेको हाे ।
६ जुवाडे पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































