[caption id="attachment_99845" align="aligncenter" width="3000"] राजेन्द्प्रसाद पनेरु, कञ्चनपुर, रासस[/caption]

कञ्चनपुरको भीमदत्तनगर बजारमा १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गरी र्याली निकाल्दै निर्मलाका आमाबुवा र महिला अधिकारकर्मी ।

गत साउन १० गते घरबाट साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखु बारीमा फेला परेको थियो ।