तस्बिरः गोविन्द लामिछाने,इलाम, रासस[/caption]
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३४ औं जन्मजयन्तीका अवसरमा इलामको फाकफोकथुम गाउँपालिका–७ स्थित किराँत धार्मिकस्थल रूपाटारमा आइतबार आयोजित साँस्कृतिक कार्यक्रममा गीत प्रस्तुत गर्दै कलाकार दीपा सुहाङ र गंगा फ्याक ।
































