इनरूवा २ तले घरमा आगलागी हुदाँ ५० लाख भन्दा बढीकाे क्षति
ब्लाष्टखबर । इनरूवा २ तले घरमा आगलागी हुदाँ ५० लाख भन्दा बढीकाे क्षति भएकाे छ । इनरूवास्थित सखुवागाछिमा रहेकाे सुरेन्द्र दुलालको आधा पक्की र काठको २ तले घरमा मंगलबार राती करिब सवा ८ बजे आगलागी भएको हाे । आगलागीबाट ५० लाख बढीको क्षति भएको अनुमान प्रहरीले गरेको छ । आगलागीको कारण स्पष्ट हुन नसकेपनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीय बताउँछन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































