धरान / भनिन्छ । घर जग्गा मन नपरे विक्रि गरेर अन्यत्र जान सकिन्छ । मन नपरेका कुनै पनि कुरा नयाँ किन्न सकिन्छ । मन नपरेका कुरा फेर्न सकिन्छ । तर मान्छेलाई छिमेकी मन नपरे केही गर्न सकिदैन् । फेर्न सकिदैन् । अरु आफै विस्तापित हुन नकिन्छ । अव भन्नुहोस् तपाईलाई छिमेकी मन परेर वा अति नै दुःख दिए भने तपाई के गर्नु हुन्छ । कवि मनु मञ्जिलले भने छिमेकीले सताएको बारे केही गर्न सकेनन् । अनि उनले यसरी छिमेकीबारे कविता लेखे । सभा सम्मेलन र गोष्टीमा यही कविता सुनाएर ताली पाए । छिमेकी प्रतिको दुष्मनताबाट व्यक्त गरेर आनन्द लिए । सुनौ उनको कविता ‘दुष्मन’ ।
मनु मञ्जिलले दुष्मनलाई यसरी ठेगान लगाए(भिडियाे)
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































