Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /राष्ट्रिय
राष्ट्रिय

संविधान संशोधनको शर्तमा दुईतिहाइ पु-याउन सत्तामा गएका हौँ: उपप्रधानमन्त्री यादव

र रासस साउन ३२, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
संविधान संशोधनको शर्तमा दुईतिहाइ पु-याउन सत्तामा गएका हौँ:  उपप्रधानमन्त्री यादव
 
गाेरखा / समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्र्ने शर्तमा दुईतिहाइ पु¥याइदिन सत्ता गएको बताएका छन । नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणासभामा सहभागी हुन आज गोरखा पुगेका अध्यक्ष यादवले सदरमुकाममा पत्रकारसँगको भेटघाटमा सो कुरा बताएका हुन  । उनले जुन शर्तमा पार्टी सत्तामा गएको छ, त्यही शर्त पूरा नभए सरकारमा बस्नुको औचित्य नहुनेसमेत बताए । संविधान संशोधन हुने वा नहुने भन्ने विषय आफूहरुको भन्दा पनि सरकारको नेतृत्व गरेको पार्टीको विषय भएको उनले बताए ।
“अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै कदम चालिएको छैन, हामीले जनतालाई यर्थाथ भन्नुपरेको छ”, अध्यक्ष यादवले भने  “हुन्न नै भनेर हामीले भन्न सक्ने अवस्था पनि छैन ।” समाजवादी पार्टीले पहिचान, निर्वाचन प्रणाली, शासकीय स्वरुप र असमान र विभेदकारी व्यवस्था कहाँ–कहाँ छ त्यसलाई परिमार्जन गर्न चाहेको उनले बताए । “सविधान संशोधन गर्दिनँ भनेर उहाँहरुले अहिलेसम्म भन्नुभएको छैन”, अध्यक्ष यादवले भने, “तर किन हो ढिलो भइरहेको छ ।” अध्यक्ष यादवले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारसमेत गरे ।
“कम्युनिष्ट नेतृत्वको सरकार त्यसमाथि प्रचण्ड र हामी पनि सहभागी भएको सरकारसँग जनताको बढी अपेक्षा हुनु स्वाभाविक हो, तर जनचाहनाअनुसार काम हुनसकेको छैन”, उनले भने । उप्रधानमन्त्री यादवले सरकारले गरेको राम्रो कामको पार्टीले प्रंशसा गर्ने र नराम्रो कामको आलोचना गर्ने अधिकार आफूसँग भएको पनि बताए । उनले पर्याप्त बजेट अभावका कारण स्वास्थ्य क्षेत्रमा सोचेजस्तो सुधार गर्न नसकेको उल्लेख गरे । “डब्लुएचओले पनि कम्तीमा कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्नैपर्छ भनेको छ”, उपप्रधानमन्त्री यादवले भने  “हामीकहाँ कूल बजेटको ४.४८ प्रतिशत बजेट विनियोजन भएको छ, उक्त बजेट स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त होइन ।”
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

धरानमा २०० सडक कुकुरको बन्ध्याकरण
असोज २७, २०८३
प्रहरी दिवसमा रक्तदान कार्यक्रम, २०६ पिन्ट रगत संकलन
असोज २७, २०८३
चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण
असोज २७, २०८३
छापा संस्करण [ePaper]
  1. धरानमा २०० सडक कुकुरको बन्ध्याकरण
    असोज २७, २०८३
  2. प्रहरी दिवसमा रक्तदान कार्यक्रम, २०६ पिन्ट रगत संकलन
    असोज २७, २०८३
  3. चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण
    असोज २७, २०८३
  4. हुलाक सेवालाई व्यवस्थित गर्छौं : मन्त्री तिमिल्सिना
    असोज २७, २०८३
  5. अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु
    असोज २७, २०८३
  6. भन्सार छलीका लत्ताकपडा बरामद, एक जना पक्राउ
    असोज २७, २०८३
  7. भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा
    असोज २७, २०८३
  8. रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीको अनुसन्धान
    असोज २७, २०८३
  9. सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित हुनुपर्छ: महासचिव पोखरेल
    असोज २७, २०८३
  10. प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
    असोज २७, २०८३
  11. संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’
    असोज २७, २०८३
  12. नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
    असोज २७, २०८३
  13. धरान सिटी कलेजद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित
    असोज २६, २०८३
  14. ललित–अम्बर डिपो कप फुटबल प्रतियोगिता पुसमा
    असोज २६, २०८३
  15. बीपीमा स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन सञ्चालन
    असोज २६, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड