धरान / बुद्धिजीवी निर्वाचन परिचालन उपसमितिले वडागत तहमा निर्वाचन परिचालन समिति बनाएको छ । धरान–१४ नं. वडामा अम्बिका सम्वाहाम्फेको संयोजकत्वमा १४ सदस्यीय निर्वाचन बुद्धिजीवी परिचालन समिति बनाएको बुद्धिजीवी निर्वाचन परिचालन उपसमितिका संयोजक रमेश घिमिरेले जानकारी दिए ।
बुद्धिजीवीहरुले वाम उम्मेद्वार जिताउन घरदैलो थाल्ने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































