Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अन्तर्राष्ट्रिय / प्रवास
अन्तर्राष्ट्रिय / प्रवास

कोरोना भाइरस : वुहानमा करिब चार हजार शैयाको नयाँ अस्पताल बन्दै

ब ब्लाष्ट खबर फागुन १०, २०७६ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
कोरोना भाइरस : वुहानमा करिब चार हजार शैयाको नयाँ अस्पताल बन्दै
तस्बिरमा वुहानको वुहान विश्वविद्यालयको झोन्नन अस्पतालको आसोलेटेट वार्डमा इकाईका निर्देशक, पेन्ग झियोङले सुरक्षा सूटमा रहेका एक डाक्टरको नाम लेख्दैं गरेको दृष्य । केन्द्रीय चीनको हुबेई प्रान्तमा स्वास्थ्यकर्मीहरू आसोलेटेट वार्डमा मान्यताका लागि आफ्नो सुरक्षात्मक सूटमा एक अर्काको नाम लेख्ने गर्छन् ।
 
चीन / चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पतालको स्वरूप दिई सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले शुक्रबार जानकारी गराएको छ । कूल तीन हजार ६९० सीट क्षमताको उक्त अस्पतालको निर्माण पूरा भै बिहीबार परीक्षण भैसकेको निर्माणमा सम्लग्न एक कम्पनीले बताएको छ ।
अस्पताल ५४ हजार वर्ग किलोमिटरमा फैलिएको छ । कम्पनीका प्रमुख लि यिछानले कारखानालाई अस्पतालको स्वरूप दिँदा अस्पताललाई वातानुकूलित, बनाइएको छ । अस्पतालमा नुहाउने कोठाहरू र मोबाइल शौचालय, पुस्तकालय, मनोरञ्जन क्षेत्र र बिरामीहरूका लागि खाजाघर राखिएका छन् । कोरोनाभाइरसको प्रकोपबीचमा शैयाको अभावपछि वुहानले जिम, सम्मेलन केन्द्र वा प्रदर्शनी केन्द्रहरूलाई १२ वटा अस्थायी अस्पतालमा रूपान्तरण गरिसकेका छ । ती अस्पलालहरूको कूल २० हजार शैयाबाट प्रायः कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा त्यहाँ पुगेका बिरामीहरूलाई सेवा दिइदै आएको छ ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

१५ लाखको अवैध खरबुजाको बीउ बरामद
असोज २०, २०८३
जुवा खेल्दै गरेका ५ जना पक्राउ, २ लाख ३१ हजार रुपैयाँ बरामद
असोज २०, २०८३
झापामा जुवाजन्य खेलमा संलग्न ११ जना पक्राउ
असोज २०, २०८३
छापा संस्करण [ePaper]
  1. १५ लाखको अवैध खरबुजाको बीउ बरामद
    असोज २०, २०८३
  2. जुवा खेल्दै गरेका ५ जना पक्राउ, २ लाख ३१ हजार रुपैयाँ बरामद
    असोज २०, २०८३
  3. झापामा जुवाजन्य खेलमा संलग्न ११ जना पक्राउ
    असोज २०, २०८३
  4. ब्राउन सुगरसहित इटहरीबाट युवक पक्राउ
    असोज २०, २०८३
  5. भन्सार छलीका सामान बरामद
    असोज २०, २०८३
  6. दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला
    असोज २०, २०८३
  7. विद्यार्थीलाई जुनियर जेसीजको विपद् व्यवस्थापन तालिम
    असोज १९, २०८३
  8. हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो
    असोज १९, २०८३
  9. सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ
    असोज १९, २०८३
  10. इमरानको रिहाइ माग्दै मार्च
    असोज १९, २०८३
  11. बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित
    असोज १९, २०८३
  12. बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी 'बी–१ विमान' हटाइए
    असोज १९, २०८३
  13. हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
    असोज १९, २०८३
  14. पहाडलाई समृद्ध बनाऊ
    असोज १९, २०८३
  15. आजको राशिफलः २०८३ साल असोज १९ गते सोमबार
    असोज १९, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड