मोरङ / लेटाङमा १ जना बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
लेटाङ नगरपालिका –५का मृत्यु हुनेमा बस्ने पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
आइतबार दिनको ३ बजे सोही स्थानमा रहेको मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेका प्रहरीले जानकारी दिएको छ ।