श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन १७ गते शनिबार, १ मार्च २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण शुक्लपक्षको द्वितीया तिथि भोलि १२ः२६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र  पूर्वभाद्र ११ः३७ बजेसम्म, उप्रान्त उत्तरभाद्र चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः२८ बजे र सूर्यास्त ०६ः०४ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। काम बन्नाले उत्साह जाग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जिम्मेवारीसमेत बढ्ने र पेसा–व्यवसायमा फाइदा हुनेछ। दिगो लाभ हुने काम प्रारम्भ होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महŒवाकाङ्क्षाले लक्ष्यमा पु¥याउन सक्छ । कर्तव्यपरायण रहनुहोला। कामको मूल्य कम मात्र पाइएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। गोपनीयतामा विशेष ध्यान पु¥याउनु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले केही लाभांश दिलाउन सक्छ। परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।