विजयपुर । स्वास्थ्य बीमा कार्यक्रम देशभरका सबै स्थानीय तहमा विस्तार भएको छ । आर्थिब सर्वेक्षणअनुसार २०८२ फागुनसम्म यस कार्यक्रममा आबद्ध हुने नागरिकको संख्या २१ लाख ४८ हजार रहेको छ।
स्वास्थ्य बीमा कार्यक्रम: २१ लाख मात्र नागरिक आबद्ध
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































