विजयपुर । सरकारले ३ सय ६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क कर खारेज गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तशुल्क कर खारेज गर्ने घोषणा गरेका हुन् ।