विजयपुर। सरकारले दलित बाल पोषण भत्ता दोब्बर गरी एक हजार पु¥याउने घोषणा गरेको छ।


आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दलित बालबालिकालाई दिइने बाल पोषण भत्ता दोब्बर बनाउने घोषणा गरेका हुन्।