विजयपुर । सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यमका लागि लोककल्याणकारी विज्ञापनतर्फ ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको जानकारी दिए ।