कृषि

    Showing १-३ of items.
  • कृषि र पर्यटनमा अघि बढ्दै रमिते

    मधुमल्ला/ देशकै सुगम मोरङको जिल्ला कै कर्णालीको रुपमा परिचित हुदै आएको मिक्लाजुङ गाउँपालिका वडा नं. १ को रमितेलाई कृषि पकेट क्षेत्रको रुपमा अघि सारिने भएको छ । मिक्लाजाजुङ गाउँपालिकाले वडा नं. १ लाई कृषि क्षेत्रको रुपमा अघि बढाइरहेको गाउँपालिका अध्यक्ष देबीप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिकाले मिक्लाजुङ-१ रमितेका १ सय २४ परिवारलाई १२ हजार कफीका विरुवा वितरण गरेको छ । त्यस्तै, १० हजार रुद्राक्षका विरुवा वितरण गर्ने तयारी भइरहेको छ । भोजपुरबाट खरिद गरी ल्याइएका १० हजार विरुवा वडा नं. १ का उपभोक्ताहरुलाई वितरण गरिने वडा नं. १ का अध्यक्ष नरवहादुर राई (जीवन) ले जानकारी दिए । मिक्लाजुङ गाउँ

    • प्रकाशित मितिः माघ ११, २०७५
    • ५८२ पटक पढिएको
    • केशब खड्का
  • ‘सरकारले तोकेको धानको मूल्य किसान अनुकूल छैन’

    रङ्गेली/ नेपाल सरकारले यस वर्ष पनि किसानले उत्पान गरेको धानको समर्थन मुल्य तोकेको छ । संघिय सरकारको कृषी तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्ष मोटा धानको २ हजार ३ सय ३१ रुपैया र अन्य मध्यम धानको २ हजार ४ सय ६० रुपैयाँ क्विन्टल सर्मथन मुल्य तोको छ । प्रदेश कृषी निर्देशनालयले प्रदेश १ मा १२ लाख ४१ हजार मेटिूकटन धान उत्पादन हुने अनुमान गरेको छ । प्रदेश १ का १४ जिल्लामा ३ लाख ३५ हजार ५ सय २९ हेक्टर धान खेति योग्य जमिन छ । जसमा यस वर्ष ३ लाख २३ हजार १ सय ८९ हेक्टरमा धान रोपीएकोे निर्देशनालयले जनाएको छ । यस वर्ष ९६ प्रतिसत जमिनमा धान रोपाइ भएको छ । गतवर्ष ८३ प्रतिसत मात्र रोपाइ भएको निर्देशनालय

    • प्रकाशित मितिः मंसिर ५, २०७५
    • ४२८ पटक पढिएको
    • ब्लाष्टखबर
  • सिरिसेका कृषकका अाशा व्यवसायिक तरकारी खेती

    उदयपुर/ उदयपुरको पश्चिमी नगरपालिकाको सिरिसेका २ सय ३१ घरले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । कटारी नगरपालिका वडा नं ८ सिरिसेको विभिन्न गाउँका २ सय ३१ घरले व्यवसायिक तरकारी खेती गर्दै आएका हुन् । वडा कार्यालय र बाल विकास समाज नेपाल उदयपुरको साझेदारी सहयोगमा सिरिसेका कोलबोट, चिलाउने, सिरिसे लगायतका गाउँका २ सय ३१ घरधुरीले व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । व्यवसायिक तरकारी खेतीले गर्दा कमाउन भारतको मेगालय नयाँ दिल्ली जानु नपरेको सरस्वती कृषक समूहका अध्यक्ष भीमबहादुर तामाङले बताए । तरकारीले आर्थिक स्रोत बढाएको र बाल बच्चा पठनपाठनमा टेवा पुर्याएको, घरपरिवार चलाउन सहज भएको तामाङले बताए

    • प्रकाशित मितिः मंसिर ५, २०७५
    • २९२ पटक पढिएको
    • सिंह चाम्लिङ राई

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved