सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ११,७३१-११,७४० of २६,२५२ items.
बेनीमा स्नातक तहमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठन

म्याग्दी सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले समयसापेक्ष रूपमा अध्यापन हुने विषयको दायरालाई बढाउँदै लगेको छ । ...

करेन्ट लागेर दाजुभाइको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार ...

‘धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकास गर्न आवश्यक’

पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकासको काम गर्न सुझाव दिएका छन ...

विपद् पीडितका लागि राहत निर्देशिका पारित

भक्तपुर नगरपालिकाको ११ औं नगरसभाको बिहिवार बसेको बैठकले विपद् पीडितका लागि राहत निर्देशिका, २०७८ सर्वसम्मतिले पारित गरेको छ । ...

नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोकबाट रु एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् । राज ...

झापा र मोरङमा आपराधिक गतिविधि गर्ने योजनाकारसहित ९ पक्राउ

बिर्तामोड । झापा प्रहरीले बिर्तामोडमा बम राखेर आतंक मच्चाउने योजनाकारसहित ९ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । बिर्तामोडक ...

प्रदेश १ मा ९६ जनामा कोरोना संक्रमण

 प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन ...

काठमाडौँ टीकाथलीमा डिसहोमको सह–वितरण शोरुम उद्घाटन

धरान । इन्टरनेट सेवा प्रदायक कम्पनी डिसहोम फाइबरनेटले काठमाडौँको टीकाथलीमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ । डिसहोमका ...

झापामा पोखरीमा डुवी मृत्यु

झापाको शिवसताक्षी नगरपालिका ४ स्थितमा रहेको माछा पोखरीमा डुबी एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ बर्षीय ...

बर्जुमा मोटरसाईकल दुर्घटना चालकको मृत्यु

सुनसरीको बर्जु  गाउँपालिकामा माेटरसाइीकल दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ । बुधबार राती साँढे ९ बजेको गाउँपालिका ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय