सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १३,५८१-१३,५९० of २७,४८६ items.
महिलालाई बेहोस पारेर भारतमा बिक्री

पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन् ...

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला ९२ हजार २०० मा कारोबार भएको पह ...

धनकुटामा कुकुरको आतंकः ९० वर्षिया वृद्धा सहित १२ जना घाईते

धनकुटा । कुकुरको टोकाइबाट धनकुटामा एक दर्जन बढी मानिस बिरामी परेका छन् । उनीहरूलाई रेविज लाग्नसक्ने आशङ्का चिकित्सकहरूले गरेक ...

अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहे ...

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३८ वर्षीय पुरूष पक्राउ

 १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा  रुपन्दे ...

कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

  चिसो र शीतलहर बढेसंगै कठ्याङ्ग्रिएर  दुई जनाको मृत्यु भएकाे छ ।मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ...

अखिल क्रान्तिकारी मोरङद्वारा नोबेलका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले नोबेल मेडिकल कलेजका व ...

प्रदेश सरकारले जनतामा निरासा पैदा हुन दिदैन: मन्त्री कार्की

प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निरासा हुन नदिने बताएका छन् । मन्त्रालयमा ...

अक्षयकोषका लागि तीन लाख सहयोग

नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ ।पत्रकार ...

नेप्सेमा उच्च अङ्कको सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माप ...

  1. ढकमक्क फुले सयपत्री
    कार्तिक २१, २०८३
  2. बेच्नको लागि फूल टिप्दै
    कार्तिक २१, २०८३