सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १९,९६१-१९,९७० of २६,३०० items.
२४ सय अपराधी फरार

इटहरी/ प्रदेश १ मा दुई वर्षमा अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका १ हजार २ सय ९८ जना अपराधी जेल बाहिरै छन् । प्रदेश १ को ...

नेपाली चियालाई अन्तर्राष्ट्रिय ट्रेडमार्क

बिर्तामोड/ लामो समयदेखि ‘ट्रेडमार्क’ माग गरिरहेका चिया व्यवसायीले अन्तर्राष्ट्रिय ट्रेडमार्क प्राप्त गरेका छन् । ...

धरान–१६ मा लोकतान्त्रिक टोल विकास संस्था गठन

धरान । धरान–१६ मा लोकतान्त्रिक टोल विकास संस्था सोमबार गठन गरिएको छ । सुस्मा मग्रातीको अध्यक्षतामा गठित समितिको उपाध्इ ...

धरान–१५ मा अपाङ्गमैत्री स्वास्थ्य भवन निर्माण सुरु

धरान । धरान–१५ मा पूर्ण अपाङ्गमैत्री आधारभूत स्वास्थ्य भवन निर्माण सुरु गरिएको छ । संघीय सरकार अन्तर्गतको स्वास्थ्य तथ ...

धरानमा प्याजकाे मूल्य थोकमा ७०, खुद्रामा ८५

विजयपुर । धरान बजारमा प्याजको मूल्य घटेको छ । अत्याधिक मुल्य बृद्धि भएपछि धरान उपमहानगरपालिकाको पहल र व्यापारीसँगको सहमतीमा ...

१६ लाखमा बेच्न लगिएकी सुनसरीकी किशोरीको उद्धार

विराटनगर । सुनसरीकी एक किशोरीलाई १६ लाख रुपैयाँमा बिक्री गर्न भारत लैजाँदै गर्दा उद्धार गरिएको छ । उनलाई भारत तर्फ लैजाने ती ...

मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

ब्लाष्टखबर । माेटरसाइकल दुर्घटना हुँदा इनरुवामा एक जनाकाे मृत्यु भएकाे छ । आज दिउसो इनरुवा स्थित राजमार्गमा को ४ प २६९४ नम्बर ...

विराटनगरमा टेलिकमको तार चोरी गर्ने ४ जना पक्राउ

ब्लाष्टखबर । नेपाल टेलिकमको तार चोरी गर्ने ४ जनालाई प्रहरीले गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ६ का २१ वर्षीय वि ...

भन्सार छली गरेको कपडा बरामद

धरान । भन्सार छलेर ल्याउँदै गरेको कपडासहित मानिस पक्राउ परेका छन् । मे ५ प ९८६३ नम्बरको मोटरसाइकलमा कपडा ल्याउँदै गरेको अवस् ...

भारत निकासी गर्दै गर्दा सेतो मटरसहित एक पक्राउ

धरान । अवैध रूपमा भारततर्फ लाँदै गरेको अवस्थामा सेतो मटर र पिकअप भेनसहित एक जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । सुन ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय