सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ७,६११-७,६२० of २७,४४६ items.
रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि  इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ...

शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फ ...

राष्ट्रियसभा अध्यक्ष र चीनका जनकंग्रेस अध्यक्षबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र त्यहाँको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिका अध् ...

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । कांग् ...

अस्थायी पुलबाट चिप्लिएर एक युवा बेपत्ता

जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् । आज बि ...

एभरेष्ट बैङ्कको डेढ करोड घोटाला प्रकरणः मेनेजर जेल चलान

विराटनगर । एभरेष्ट बैङ्क उदयपुरका अपरेशन मेनेजर विराटनगर–८ का ३४ वर्षीय निरज प्रधान पुर्पक्षका लागि कारागार चलान भएका छन् । उ ...

धनकुटामा रोजगार मेला हुँदै

धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयो ...

एनसेललाई आईसीएसआईडी निर्णय प्राप्त

धरान । एनसेलले आईसीएसआईडी मध्यस्थताको निर्णय प्राप्त गरेको छ ।आजियाटा इन्भेस्टमेन्ट्स (युके) लिमिटेड र एनसेल आजियाटा लिमिटेडल ...

प्रहरी सेवामा जान निःशुल्क तालिम

सुनसरी । कोसी गाउँपालिका क्षेत्रका युवावर्ग प्रहरी सेवामा जान निःशुल्क रूपमा तालिम लिन पाउँदा उत्साहित बनेका छन् ।प्रहरी सेवा ...

सहकारीहरू गुणस्तरीय र मापदण्डयुक्त बन्ने

बिर्तामोड । सहकारी संस्थालाई संरक्षण गर्ने उद्देश्य लिएर अभियान सुरु गरेको को–अपरेटिभ एलायन्स अफ झापामा आबद्ध सहकारीहरूले आफ् ...

  1. सुनचाँदीको मूल्य घट्यो
    कार्तिक १५, २०८३
  2. धान फल्ने खेतमा फूलखेती
    कार्तिक १५, २०८३