पाँच लाख घुससहित मातपोतका प्रमुख पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सु ...
समावेशी सिद्धान्तको उपहांसः महिला र दलितलाई दिइँदैन मुख्य पद
विजयपुर । संविधानमा व्यवस्था भएको समावेशी सिद्धान्तअनुसार महिला र दलितलाई मुख्य पदमा राजनीतिक दलहरूले सिफारिस गर्दैनन् । गत स ...
धनकुटामा हावाहुरीः ५ घरमा क्षति
धनकुटा । धनकुटामा हावाहुरी र असिना पानीले ५ घरलाई क्षति पुर्याएको छ ।जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आए ...
गाँजा मेलामा सहभागी प्रहरीलाई कारबाही
धनकुटा । कानूनी रूपमा प्रतिबन्धित लागूऔषध गाँजा खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटाको छिन्ताङमा आयोजना गरिएको गाँजा मे ...
सेवक अभियानले मनाइदियो असहाय महेन्द्र राईको जन्मदिन
धरान । धरान १ स्थित अपाङ पुनस्र्थापना गृहमा आश्रित असहाय तथा अपाङहरूको जन्मदिन मनाउने क्रममा आइतबार महेन्द्र राईको जन्मदिन मन ...
उद्योगी राउत सम्मानित
विराटनगर । नेपाल उद्योग वािणज्य महासंघ प्रदेश १ का उपाध्यक्ष तथा केन्द्रीय सदस्य समेत रहेका उद्योगपति राजेन्द्र राउतसहि ...
डागीहाटमा पनि माछापुछ्रे बैंक
पथरीशनिश्चरे । मोरङको बेलबारी ९ डाँगीहाट बजारमा माछापुछ्रे बैंकको शाखा रहित बैंकिङ सेवा सुरु भएको छ ।ग्राहकदाता सेवा केन्द्रक ...
कल्याण कोषबाट प्रहरी अस्पताललाई रु दुई करोड
पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज रु दुई करोड हस्तान ...
पाँचथरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
पाँचथरको हिलिहाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार राती पौने ९ बजे ताप्लेजुङबाट फिदिम तर्फ आउदै ...
झापामा चट्याङले लागेर महिलाको मृत्यु
झापाको गौरादहमा चट्याङले लागेर एक महिलाको मृत्यु भएकाे छ ।मृत्यु हुनेमा नगरपालिका ५ कि ४० बर्षीया मन माया थापा रहे ...