नीति तथा कार्यक्रम ‘कपी’ पेस्टको भद्दा चलन
सरकारले वैशाख १९ गते आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । यो कार्यक्रमप्रति आइतबारबाट दुवै सद ...
बढ्दो वृद्ध जनसङ्ख्याः अवसर कि चुनौती ?
नेपालको जनसङ्ख्या संरचना अहिले एक गम्भीर सङ्क्रमणको मोडमा उभिएको छ। जन्मदरमा आएको गिरावट, औषत आयुमा देखिएको उत्साहजनक वृद्धि ...
उमागौरीको विषयमा न्यायमूर्ति नचुकून्
गत वर्ष र यो वर्ष सहकारी ठगी प्रकरणहरुमा उछाल आइरहेको छ । सरकारको तीन खम्बे नीतिअन्तर्गतको एक खम्बामा धमिरा लागेको छ । यसमा र ...
बैङ्कहरुले साहुको व्यवहार नगरुन्
कोभिड–१९ पश्चात् विश्वस्तरमा आएको आर्थिक मन्दीको मार अहिले पनि यथावत् छ । आर्थिक मन्दीको प्रभाव एक प्रकारले अन्त्य भइसकेको छै ...
आतङ्कवादविरुद्ध जुटौं
भारतको जम्मु–काश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा नेपालीसहित २६ जनाको ज्यान गयो । पहलगाम पर्यटकीय स्थल हो । पर्यटकह ...
चट्याङको चपेटा र राज्यको दायित्व
आइतबार राति आएको चट्याङ र हावाहुरीले पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा करिब २८ लाख ७० हजार रूपैयाँ बराबरको क्षति पु¥याएको वि ...
बसपार्कमा सवारी पुर्याउने वातावरण बनाऊ
सुनसरीको इटहरीमा हालै निर्माण सम्पन्न सुविधासम्पन्न बसपार्कमा हालसम्म यातायात व्यवसायीहरुले बस पु¥याएका छैनन् । नौ करोड ४८ ला ...
विद्यार्थीको भविष्यबारे सबै जिम्मेवार बनून्
सामुदायिक विद्यालयका शिक्षकहरु यतिबेला काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । आन्दोलनका कारण स्कुलहरु ठप्प छन् । विद्यार्थी भर्ना ...
निर्मलाको पीडा राज्यको परीक्षा
विराटनगर–१८ की एकल महिला निर्मला साहमाथि भएको हिंसाको घटनाले समाजमा व्याप्त गम्भीर संरचनागत समस्या उजागर गरेको छ । आफ्नै गाउँ ...
विधि र प्रक्रियालाई अवलम्बन गर
१२ स्थानीय तहमध्ये धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) को कार्यशैली कानूनलाई हुर्मत लिने किसिमको छ । लुई चौधौं ...