/ बिराटनगरमा आयोजना हुन लागेको मधेसी जन अधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनमा सहभागी हुन धनगढीबाट हिँडेको बस सोमवार विहान दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
बिराटनगरतर्फ गइरहेको ना ४ ख ९७४६ नम्वरको बस पूर्व–पश्चिम लोकमार्ग सडकखण्ड अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका स्थित कञ्चनपुर बेरियर नजिक विहान करिब ९ बजेको समयमा दुर्घटना भएको हो । बसमा सवार घाइते यात्रुहरुको ठेलिया स्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये धनगढी नगरपालिका–१६ का बिमला चौधरी, रामप्रसाद चौधरी, सिरिया चौधरी र हरिकृष्ण चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेका कारण थप उपचारकालागि विराटनगर स्थित न्यूरो र नोबेल हस्पिटल पठाईएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।
उनका अनुसार सडकमा आएको गाईलाई बचाउने क्रममा बस दुर्घटना भएको हो । प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा घाइतेहरुको उद्धार गरिएको छ ।
फोरमको महाधिवेशनमा आएको बस सप्तरीमा दुर्घटना
राजविराज

ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।