धरान/baby2jचिकित्सकीय भाषामा यस्तो अवस्थालाई ‘सिरेनोमेलिया’ अर्थात् ‘मर्मेड सिन्ड्रोम’ भनिन्छ । उत्तरप्रदेशको सहरनपुरकी २२ वर्षीया महिलाले यस्तो बच्चा जन्म दिएकी थिइन् । सुत्केरी गराउने कार्यमा संलग्न सहीराम अस्पतालकी डा. बन्दना आर्यले आफूले यस्तो केस यसअघि कहिल्यै नदेखेको बताइन् । अचम्मको बच्चालाई हेर्न भीड लागेको समाचारमा जनाइएको छ । डेलीमेलबाट