जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर उपमहानगरपालिका वडा नं ८ गौरीगञ्ज निवासी ४५ वर्षीया सीता कँडेलको ट्रकको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो । कँडेल नेपाल महिला सङ्घको भरतपुर उपमहानगरपालिका वडा नं ८ की नवनिर्वाचित सभापति हुनुहुन्थ्यो ।
मोटरसाइकल चालक कँडेलका श्रीमान् ५३ वर्षीय तुलसीराम गम्भीर घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भरतपुरको हाकिमचोकबाट आनन्दचोकतर्फ जाँदै गरेको ना३ख ५४७४ नंको ट्रकले विपरीत दिशातर्फबाट आउँदै गरेको ना२३प ७८७३ नंको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस ट्रकको ठक्करबाट महिलाको मृत्यु
चितवन/भरतपुर उपमहानगरपालिका वडा नं ९ शिवालय चोकमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर उपमहानगरपालिका वडा नं ८ गौरीगञ्ज निवासी ४५ वर्षीया सीता कँडेलको ट्रकको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो । कँडेल नेपाल महिला सङ्घको भरतपुर उपमहानगरपालिका वडा नं ८ की नवनिर्वाचित सभापति हुनुहुन्थ्यो ।
मोटरसाइकल चालक कँडेलका श्रीमान् ५३ वर्षीय तुलसीराम गम्भीर घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भरतपुरको हाकिमचोकबाट आनन्दचोकतर्फ जाँदै गरेको ना३ख ५४७४ नंको ट्रकले विपरीत दिशातर्फबाट आउँदै गरेको ना२३प ७८७३ नंको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर उपमहानगरपालिका वडा नं ८ गौरीगञ्ज निवासी ४५ वर्षीया सीता कँडेलको ट्रकको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो । कँडेल नेपाल महिला सङ्घको भरतपुर उपमहानगरपालिका वडा नं ८ की नवनिर्वाचित सभापति हुनुहुन्थ्यो ।
मोटरसाइकल चालक कँडेलका श्रीमान् ५३ वर्षीय तुलसीराम गम्भीर घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भरतपुरको हाकिमचोकबाट आनन्दचोकतर्फ जाँदै गरेको ना३ख ५४७४ नंको ट्रकले विपरीत दिशातर्फबाट आउँदै गरेको ना२३प ७८७३ नंको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।