आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा र आयोगका सचिव शारदाप्रसाद त्रिताल सहितको सो बैठकमा प्रम ओलीले निर्वाचनका लागि आवश्यक पर्ने कानुनी, प्रशासनिक तथा अन्य सबै सहयोग सरकारका तर्फबाट आयोगलाई दिने जानकारी दिएको कानुनमन्त्री खरेलले सञ्चारकर्मीलाई बताए ।
निर्बाचनको तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राजनीतिक दलको सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने भएकाले निर्वाचनका लागि तयारी रहन आयोगलाई निर्देशन दिएका छन् ।
आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा र आयोगका सचिव शारदाप्रसाद त्रिताल सहितको सो बैठकमा प्रम ओलीले निर्वाचनका लागि आवश्यक पर्ने कानुनी, प्रशासनिक तथा अन्य सबै सहयोग सरकारका तर्फबाट आयोगलाई दिने जानकारी दिएको कानुनमन्त्री खरेलले सञ्चारकर्मीलाई बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा र आयोगका सचिव शारदाप्रसाद त्रिताल सहितको सो बैठकमा प्रम ओलीले निर्वाचनका लागि आवश्यक पर्ने कानुनी, प्रशासनिक तथा अन्य सबै सहयोग सरकारका तर्फबाट आयोगलाई दिने जानकारी दिएको कानुनमन्त्री खरेलले सञ्चारकर्मीलाई बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।