राती नै आएको बाढीले मानवीय क्षति नभए पनि भोटेकोशी हाइड्रो पावरलाई डुवाएको छ ।
बुधबार बिहानबाट पानीको सतह घट्दै गएको सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिएका छन् ।
उनले बाढीले मानवीय क्षति नभएको जनाउँदै नदी किनारको सडकमा भने क्षति पुगेको उल्लेख गरे ।
भोटेकोशीको बाढी विगत ११ वर्षमा आएको ठूलो बाढी रहेको स्थानीयले बताएका छन् । भोटेकोशीमा बाढि आयो,स्थानिय सुरक्षित
धरान /सिन्धुपाल्चोको भोटेकोशी नदीमा मंगलबार राति एक्कासी बाढी आएपछि प्रशासनले स्थानिय बासिन्दालाई सुरक्षित स्थान तर्फ सारेको छ । बाढिको प्रभाब रहन सक्ने स्थानिय गाउका स्थानियर्लाइ सुरक्षित स्थानमा सारीएको हो ।
राती नै आएको बाढीले मानवीय क्षति नभए पनि भोटेकोशी हाइड्रो पावरलाई डुवाएको छ ।
बुधबार बिहानबाट पानीको सतह घट्दै गएको सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिएका छन् ।
उनले बाढीले मानवीय क्षति नभएको जनाउँदै नदी किनारको सडकमा भने क्षति पुगेको उल्लेख गरे ।
भोटेकोशीको बाढी विगत ११ वर्षमा आएको ठूलो बाढी रहेको स्थानीयले बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
राती नै आएको बाढीले मानवीय क्षति नभए पनि भोटेकोशी हाइड्रो पावरलाई डुवाएको छ ।
बुधबार बिहानबाट पानीको सतह घट्दै गएको सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिएका छन् ।
उनले बाढीले मानवीय क्षति नभएको जनाउँदै नदी किनारको सडकमा भने क्षति पुगेको उल्लेख गरे ।
भोटेकोशीको बाढी विगत ११ वर्षमा आएको ठूलो बाढी रहेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।