पुग्लियाको एन्ड्रिया सहरस्थित एकल लिकमा भएको उक्त दुर्घटनामा ३५ जना घाइते भएका छन् भने घाइतेमध्ये १८ जनाको स्थिति गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् ।
दुर्घटना मानवीय त्रुटीका कारण भएको बताइएको छ । - रासस/एएफ्पी इटाली रेल दुर्घटनामा मृत्य हुनेको सङ्ख्या २० पुग्यो
इटाली / इटालीको दक्षिणमा अवस्थित पुग्लियामा मङ्गलबार भएको दुई रेल एक आपसमा ठोकिँदा भएको दुर्घटनामा परी मृत्य हुनेको सङ्ख्या २० पुगेको उद्धारमा सम्लग्न एक प्रहरीले बताएका छन् ।
इटालीको सुरक्षाकर्मीसहितका करिब २०० जनाको उद्धार टोलीले दुर्घटनास्थल पुगी कुच्चिएका रेलका डब्बाबाट रेलभित्र रहेका मानिसको उद्धार गरी अस्पताल पठाउने क्रम जारी छ ।
पुग्लियाको एन्ड्रिया सहरस्थित एकल लिकमा भएको उक्त दुर्घटनामा ३५ जना घाइते भएका छन् भने घाइतेमध्ये १८ जनाको स्थिति गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् ।
दुर्घटना मानवीय त्रुटीका कारण भएको बताइएको छ । - रासस/एएफ्पी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
पुग्लियाको एन्ड्रिया सहरस्थित एकल लिकमा भएको उक्त दुर्घटनामा ३५ जना घाइते भएका छन् भने घाइतेमध्ये १८ जनाको स्थिति गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् ।
दुर्घटना मानवीय त्रुटीका कारण भएको बताइएको छ । - रासस/एएफ्पी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























