बीबीसीका अनुसार उक्त ट्रकका ठक्करले सयौं मानिष घाइते भएका छन् । ट्रकमा बन्दुक तथा ग्रेनेडसमेत बरामद् भएको छ । जसका कारण यो दुर्घटना जानी जानी गराएको हुन सक्ने बताइन्छ । प्रामिनेड देस आंगलेसमा आताशबाजी बीच यो घटना हुन पुगेको हो ।
ट्रकका चालकले मानिसहरुलाई सुनियोजित रुपमा मारेको आशंका गरिएको छ । प्रहरीले ट्रक चालकलाई गोली प्रहार गरेका छन् । चालकको मृत्यु भइसकेको छ ।
फ्रान्सका राष्ट्रपति फ्रास्वा ओलान्डले पेरिसमा आपतकालिन बैठक बोलाएका छन् । फ्रान्समा गत वर्ष पेरिस हमाला पति आपतकाल लागू गरिएको थियो जुन अहिलेसम्म लागू छ ।
तस्बिर एएफपी फ्रान्समा ट्रक कुदाउँदा ७७ बढीको मृत्यु
एजेन्सी / फ्रान्सको नीस शहरमा बास्टील डेको भीडमा एक ट्रकको ठक्कर दिँदा ७७ भन्दा धेरै जनाको ज्यान जाने गरी दुर्घटना भएको छ ।
बीबीसीका अनुसार उक्त ट्रकका ठक्करले सयौं मानिष घाइते भएका छन् । ट्रकमा बन्दुक तथा ग्रेनेडसमेत बरामद् भएको छ । जसका कारण यो दुर्घटना जानी जानी गराएको हुन सक्ने बताइन्छ । प्रामिनेड देस आंगलेसमा आताशबाजी बीच यो घटना हुन पुगेको हो ।
ट्रकका चालकले मानिसहरुलाई सुनियोजित रुपमा मारेको आशंका गरिएको छ । प्रहरीले ट्रक चालकलाई गोली प्रहार गरेका छन् । चालकको मृत्यु भइसकेको छ ।
फ्रान्सका राष्ट्रपति फ्रास्वा ओलान्डले पेरिसमा आपतकालिन बैठक बोलाएका छन् । फ्रान्समा गत वर्ष पेरिस हमाला पति आपतकाल लागू गरिएको थियो जुन अहिलेसम्म लागू छ ।
तस्बिर एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बीबीसीका अनुसार उक्त ट्रकका ठक्करले सयौं मानिष घाइते भएका छन् । ट्रकमा बन्दुक तथा ग्रेनेडसमेत बरामद् भएको छ । जसका कारण यो दुर्घटना जानी जानी गराएको हुन सक्ने बताइन्छ । प्रामिनेड देस आंगलेसमा आताशबाजी बीच यो घटना हुन पुगेको हो ।
ट्रकका चालकले मानिसहरुलाई सुनियोजित रुपमा मारेको आशंका गरिएको छ । प्रहरीले ट्रक चालकलाई गोली प्रहार गरेका छन् । चालकको मृत्यु भइसकेको छ ।
फ्रान्सका राष्ट्रपति फ्रास्वा ओलान्डले पेरिसमा आपतकालिन बैठक बोलाएका छन् । फ्रान्समा गत वर्ष पेरिस हमाला पति आपतकाल लागू गरिएको थियो जुन अहिलेसम्म लागू छ ।
तस्बिर एएफपी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























