सत्ता आफ्नो हातमा लिएको भन्दै घोषणा गरेपछि टर्कीका नागरिकहरु विरोधमा सडकमा उत्रिएका छन् । त्यसमध्ये झण्डै ६० भन्दा बढी सर्वसाधारण मारिएको खबरहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाएका छन् ।
शुक्रबार रातिदेखि नै राजधानी अंकारा र अर्को मूख्य शहर स्तानबुलमा ठूलो संख्यामा सैनिकहरु हातहतियार सुसज्जित भएर परिचालित गरिएको छ ।
एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको दाबी गरेको बताइएको छ । साथै टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएकोसमेत घोषणा गरिएको छ ।
अहिलेसम्म कुन स्तरका सैनिकहरु यसमा संलग्न छन् भन्ने विषयमा अनुत्तरित नै छ । टर्कीका प्रधानमन्त्री र राष्ट्रपतिले टर्कीको सत्ता आफ्नो नियन्त्रणमै रहेको दाबी गर्दै सैनिकहरुको त्यो समूहलाई कु गर्नबाट आफूहरुले सक्दो पाइला चालिरहेको बताएका छन् । टर्कीमा सैनिकद्धारा ‘कु’
स्तानबुल / टर्कीमा राष्ट्रपति नभएको अवसर पारेर सैनिकहरुको एउटा समूहले सैन्य शाशन लागू गरेको घोषणा गरेको छ ।
सत्ता आफ्नो हातमा लिएको भन्दै घोषणा गरेपछि टर्कीका नागरिकहरु विरोधमा सडकमा उत्रिएका छन् । त्यसमध्ये झण्डै ६० भन्दा बढी सर्वसाधारण मारिएको खबरहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाएका छन् ।
शुक्रबार रातिदेखि नै राजधानी अंकारा र अर्को मूख्य शहर स्तानबुलमा ठूलो संख्यामा सैनिकहरु हातहतियार सुसज्जित भएर परिचालित गरिएको छ ।
एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको दाबी गरेको बताइएको छ । साथै टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएकोसमेत घोषणा गरिएको छ ।
अहिलेसम्म कुन स्तरका सैनिकहरु यसमा संलग्न छन् भन्ने विषयमा अनुत्तरित नै छ । टर्कीका प्रधानमन्त्री र राष्ट्रपतिले टर्कीको सत्ता आफ्नो नियन्त्रणमै रहेको दाबी गर्दै सैनिकहरुको त्यो समूहलाई कु गर्नबाट आफूहरुले सक्दो पाइला चालिरहेको बताएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।