स्वतस्फुर्त रुपमा सडकमा निस्किएका युवाले डा केसीको जीवन रक्षाको माग गरे भने स्वास्थ्य शिक्षामा भित्रिएको वेथितीको विरुद्ध मौन प्रदर्शन गरेका थिए । इटहरीको मुख्य चौकमा भेला भएका युवाहरुले सर्बसाधरणको पनि हस्ताक्षर समेत सँकलन गरेका थिए । ‘राष्ट्रका लागि एक घण्टा’ नाम दिएर मंगलवार देखि नियमित रुपमा सडकमा प्रदर्शन थालेका उनिहरुले मेडिकल माफिया विरुद्ध चर्को आवाज उठाउदै आएका छन् ।
सहभागी युवाहरुले हरेक दिन ४ बजे देखि एक घण्टा चौकमा धर्ना दिँदै आएका छन् । उक्त धर्नामा पत्रकार, राजनीतिज्ञ लगाएत विभिन्न सामाजिक सँघ संस्थाका प्रतिनिधिहरु समेत सहभागी हुन थालेका छन् । केसिका सर्मथकले गरे हस्ताक्षर संकलन
धरान/डा. गोविन्द केसीले थालेको मौन आन्दोलनलाई साथ दिँदै आएका इटहरीका युवाले आज हस्ताक्षर संकलन गरेका छन् ।
स्वतस्फुर्त रुपमा सडकमा निस्किएका युवाले डा केसीको जीवन रक्षाको माग गरे भने स्वास्थ्य शिक्षामा भित्रिएको वेथितीको विरुद्ध मौन प्रदर्शन गरेका थिए । इटहरीको मुख्य चौकमा भेला भएका युवाहरुले सर्बसाधरणको पनि हस्ताक्षर समेत सँकलन गरेका थिए । ‘राष्ट्रका लागि एक घण्टा’ नाम दिएर मंगलवार देखि नियमित रुपमा सडकमा प्रदर्शन थालेका उनिहरुले मेडिकल माफिया विरुद्ध चर्को आवाज उठाउदै आएका छन् ।
सहभागी युवाहरुले हरेक दिन ४ बजे देखि एक घण्टा चौकमा धर्ना दिँदै आएका छन् । उक्त धर्नामा पत्रकार, राजनीतिज्ञ लगाएत विभिन्न सामाजिक सँघ संस्थाका प्रतिनिधिहरु समेत सहभागी हुन थालेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
स्वतस्फुर्त रुपमा सडकमा निस्किएका युवाले डा केसीको जीवन रक्षाको माग गरे भने स्वास्थ्य शिक्षामा भित्रिएको वेथितीको विरुद्ध मौन प्रदर्शन गरेका थिए । इटहरीको मुख्य चौकमा भेला भएका युवाहरुले सर्बसाधरणको पनि हस्ताक्षर समेत सँकलन गरेका थिए । ‘राष्ट्रका लागि एक घण्टा’ नाम दिएर मंगलवार देखि नियमित रुपमा सडकमा प्रदर्शन थालेका उनिहरुले मेडिकल माफिया विरुद्ध चर्को आवाज उठाउदै आएका छन् ।
सहभागी युवाहरुले हरेक दिन ४ बजे देखि एक घण्टा चौकमा धर्ना दिँदै आएका छन् । उक्त धर्नामा पत्रकार, राजनीतिज्ञ लगाएत विभिन्न सामाजिक सँघ संस्थाका प्रतिनिधिहरु समेत सहभागी हुन थालेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।