अभियुक्त चिकित्सक सम्पर्कमा
भद्रपुर / अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि परेका झापाका १९ चिकित्सकमा १८ जना जिल्ला प्रशासन कार्यालय झापाको सम्पर्कमा आइसकेका छन् ।
आयोगमा मेची अञ्चल अस्पतालका छ र अन्य संस्थाका १३ चिकित्सकमाथि उजुरी परेको थियो । उजुरीका आधारमा छानबिनमा परेका ती चिकित्सकमा भुटानी डिके आचार्य बाहेक सबै चिकित्सक आआफ्ना प्रमाणपत्र सहित कार्यालयको सम्पर्कमा आइसकेका छन । उनीहरुको प्रमाणपत्र छानबिन सम्बन्धित निकायले गर्ने भनिएको छ ।
फाइल तस्विर
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































